काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत आज बेलुकी ७ बजेदेखि मतदान सुरू हुने भएको एमाले निर्वाचन आयोगले जनाएको छ ।
एमाले निर्वाचन आयोग अध्यक्ष विजय सुब्बाका अनुसार आज बेलुकी ७ बजेदेखि राति १ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको हो ।
एमाले महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन् ।
Categorized in राष्ट्रिय