२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प


प्रकाशित: आइतवार, २१ मंसिर २०८२, १०ः१५ बजे
- महानगरखवर

काठमाडौं । दार्चुलामा आज बिहान मध्यम क्ष्यमताको भूकम्प गएको छ । 


राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुलाको घुसा केन्द्रविन्दु भएर बिहान ४.६ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरिएको हो । 


भूकम्पका धक्का दार्चुलासहित आसपासका जिल्लामा पनि अनुभूत भएको केन्द्रले जनाएको छ ।


यद्यपि, यस भूकम्पबाट कुनै भौतिक वा मानविय क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको केन्द्रले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex