२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सुम्निमा तुलाधर नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त 


प्रकाशित: मंगलवार, १६ मंसिर २०८२, १३ः१० बजे
- महानगरखबर

काठमाडौं । डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधर नर्वेका लागि गैरआवासीय राजदूत नियुक्त भएकी छन ।

 
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार तुलाधरलाई नर्वेका लागि गैरआवासीय राजदूतमा नियुक्ति गरेलगत्तै औपचारिक घोषणा गरिएको हो । 


यसअघि बसेको मन्त्रिपरिषद् बैठकले तुलाधरलाई नर्वेमा गैरआवासीय राजदूतका रूपमा पठाउने निर्णय गरेको थियो ।  नयाँ जिम्मेवारीसँगै उनले नर्वेसँगको कूटनीतिक समन्वय तथा द्विपक्षीय सम्बन्ध सुदृढ गर्न नेतृत्व गर्नेछिन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex