काठमाडौं । आमिर अभिनित ‘ठग्स अफ हिन्दुस्तान’ तामिल, तेलुग र चाईनिज भाषामा एकै साथ थ्रिडि आई म्याक्समा रिलिज हुदै छ।
चाइनाबाट धेरै पैसा कलेक्सन गर्ने निति बनाएका छ । यस अघि बाहुबली २ शानदार तरिकाले रिलिज भएको थियो । त्यो भन्दा पनि ठग्स अफ हिन्दुस्तानको रिलिज धमाका मचाउने निश्चित छ । करिब २१० करोड लागतमा बनेको फिल्मले ३ हजार करोड कमाउने लक्ष्य लिएको छ ।
बलिउड फिल्मको ईतिहासमा पहिलो पल्ट फिल्म थेटरमा यो फिल्म इडिटिंग हुने भएको छ ।
Categorized in मनोरन्जन