२० आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

विहानैदेखि मोवाईल फोन देशभरी अवरुद्ध


प्रकाशित: मंगलवार, १९ भाद्र २०७५, ०७ः५७ बजे
- महानगरखबर

काठमाडौं । नेपाल टेलिकमको मोवाईल फोन आज (मंगलबार) विहानै देखि अवरुद्ध भएको छ । 


टेलिकमको प्रि–पेड र पोस्टपेड दुवै मोबाइलमा समस्या देखिएको हो । विहान ६ बजेदेखि नै मोवाईलमा फोन नलाग्ने समस्या देखिएको हो । 


नेपाल टेलिकमका अनुसार मोवाईल नेटवर्क समस्या सामाधान गर्न प्राविधिकहरु खटिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex