७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

एनपीएल मंसिर १ गतेदेखि सुरु, युटुवमा हेर्न नपाईने, एपमा पैसा तिरेर हेर्न पाइने 


प्रकाशित: बुधवार, २६ कात्तिक २०८२, १४ः२० बजे
- महानगरखबर

काठमाडौं ।  यसपटकको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता मंसिर १ गतेदेखि सुरु भएर २७ गतेसम्म चल्ने तालिका तय गरिएको छ ।


एनपीएलका खेलहरू भारतीय स्टार टेलिभिजन नेटवर्क हेर्न पाइने तर यो पटक दर्शकले युट्युबमार्फत खेल हेर्न नपाउने भएका छन ।

 
क्यानले मोबाइल एपमार्फत खेल हेर्न मिल्ने व्यवस्था मिलाउँदैछ, जसका लागि दर्शकले पैसा तिरेर मात्रै खेल हेर्न सक्ने छन । 

 


गत वर्ष भने क्यानले नेपालभित्रका दर्शकका लागि युट्युबमा निःशुल्क प्रसारण गरेको थियो ।  यस वर्ष भने टीभीको पहुँच बाहिर रहेका दर्शक र विदेशमा रहेका नेपालीका लागि मोबाइल एप नै मुख्य विकल्प हुने बताइएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex