काठमाडौं। सरकारले संयुक्त राष्ट्र संघीय पार्क (युएन पार्क) लाइ खारेज गरेकाे छ ।
साउन २३ गते मन्त्रिपरिषद बैठकले युएन पार्क विकास समिति खारेज गरेकाे सहरी विकास मन्त्रालयको प्रस्तावमा छ ।
युएन पार्क एकीकृत बागमती सभ्यता विकास समितिलाई हस्तान्तरण हुने गरी युएन पार्क विकास समिति खारेज गरिएको सहरी मन्त्रालयले जनाएको छ।
योसँगै अब युएन पार्कको सञ्चालन तथा व्यवस्थापन र उसको सम्पत्ती तथा दायित्वको अधिकार एकीकृत बागमती सभ्यता विकास समितिमा सरेको छ।
सरकराले २०५२ सालमा गठन आदेशमार्फत युएन पार्क विकास समिति गठन गरेको थियो।
Categorized in मनोरन्जन