१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

भारतमा बिजेपी सांसादहरुद्वारा पुरुष आयोग गठनको माग 


प्रकाशित: सोमबार, १८ भाद्र २०७५, ०९ः०१ बजे
- महानगरखबर

काठमाडौं । भारतीय सतारुढ पार्टी भारतीय जनता पार्टीका संसादहरुले महिला अयोग जस्तै पुरुष आयोग गठनको माग गरेको छ । 


उत्तर प्रदेशको घोसीका भाजपा सांसद हरिनाराण राजर्भर र हरदोईबाट सांसद अंशुल बर्माले माग गरेको भारतीय संचारमाध्यले जनाएको छ ।

 
सांसदद्वयका अनुसार पत्नी पीडित पुरुषहरु (जसले कानुको दुरुपयोग गरी पतिहरुलाई दुःख दिने गर्दछ ) को लागि आयोगको माग आवश्यक रहेको भनाई छ । 


यस विषयमा सांसदहरुले संसदमा उठाउने आश्वासन दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex