८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने


प्रकाशित: बुधवार, १ असोज २०८२, १३ः१० बजे
- महानगरखबर

काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ।


यसअघि भदौ २८ र २९ गतेका लागि परीक्षा तय गरिएको थियो । 


राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले मंगलबार नयाँ मिति घोषणा गरेको हो । 


नयाँ तालिका अनुसार परीक्षा असोज ७ र ८ गते सञ्चालन हुनेछ ।


परीक्षा तालिका: 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex