२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

प्रथम एक दिवसीय बौद्ध सम्मेलन सम्पन्न


प्रकाशित: आईतवार, १७ भाद्र २०७५, ११ः१० बजे
- महानगरखबर

काठमाडौं । नेवलपारसीमा शनिवार प्रथम एक दिवसीय बौद्ध सम्मेलन सम्पन्न भएको छ । 


पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–७ रानीनगरमा सम्पन्न सो सम्मेलनको मुख्य उद्देश्य भगवान गौतम बुद्धले प्रतिपादन गरेको शिक्षा हालको समयमा पनि सान्दर्भिक रहेकोमा सोही सम्बन्धमा सम्मेलन गरेको अयोजकले बताएको छ । 


बौद्ध सम्मेलनमा बुद्धसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु, पूर्व–पश्चिम नवलपरासीका प्रखर वक्ताहरूको विशेष सहभागिता रहेको आयोजक ज्योति बुद्ध विहार गुम्बा समिति त्रिवेणीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex