९ भाद्र २०८३, मंगलबार
Header

चिकित्कहरुले देशभरको अस्पताल ठप्प पारे,  लाईसेन्स मेडिकल काउन्सिलमा बुझाउने


प्रकाशित: आईतवार, १७ भाद्र २०७५, ०९ः४६ बजे
- महानगरखबर

काठमाडौं । मुलुकी अपराध संहिताको शंसोधनमा माग गर्दै आईतबार चिकित्सकहरुले देशभारका आकास्मिक बाहेक सबे अस्पताल ठप्प पारेका छन् । 


चिकित्सक संघले यस अघि संहिता संशोधन गर्न सरकारसँग माग गरेपछि वास्ता नगरेको भन्दै संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलको भनाई छ । 


नेपाल मेडिकल काउन्सीलमा चिकित्सकहरुले आज १२ बजेपछि काउन्सिलमै गएर लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन भने १० बजे माईतीघर मण्डलमा प्रदर्शन गर्नेछ ।

 
भाद्र देखि लागु भएको अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex