२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

साफ यू–२० याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशबीच भिडदै


प्रकाशित: सोमवार, ५ साउन २०८२, १०ः०५ बजे
- महानगरखबर

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशबीच आज साँझ ६:३० बजे किङ्स एरेनामा खेल हुँदैछ । 


उपाधि जित्न नेपाललाई जित आवश्यक छ भने बंगलादेश बराबरीमै च्याम्पियन बन्न सक्छ। 


नेपालले समूह चरणमा चार जित र एक हार निकाल्दै उत्कृष्ट प्रदर्शन गरिसकेको छ। गोलअन्तरमा नेपाल ६ गोलले अघि रहेकाले उपाधि जित्न आजको खेल निर्णायक हुनेछ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex