१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

लाभांश वितरणमा मागर्दशन जारी


प्रकाशित: सोमवार, ५ साउन २०८२, ०९ः५५ बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरूका लागि ‘लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ । 


कार्यकारी निर्देशक किरण पण्डितका अनुसार, लाभांशको वितरण, पुनः लगानी र जोखिम वहन क्षमतालाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले यो मार्गदर्शन ल्याइएको हो ।


संस्थाहरूले नगद लाभांश घोषणा गर्दा पर्याप्त मौज्दात हुनु, नियामकीय पूँजी योजना तयार गर्नु र जोखिम बहन कोषमा मुनाफाको निश्चित हिस्सा छुट्याउनु पर्ने व्यवस्था गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex