८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एमाले केन्द्रीय कमिटी बैठकमा विधान मस्यौदामाथि छलफल


प्रकाशित: सोमवार, ५ साउन २०८२, ०९ः४० बजे
- महानगरखबर

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज ११ बजेदेखि च्यासलस्थित पार्टी मुख्यालयमा सुरु हुनेछ । 


बैठकमा आगामी भदौ २०–२२ गते ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने विधान मस्यौदा प्रस्तुत गरिएको छ ।


विधान मस्यौदा समितिका संयोजक उपाध्यक्ष विष्णु पौडेलले उक्त मस्यौदा पेश गरेका हुन ।  


मस्यौदामा ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा हटाउने प्रावधान समावेश गरिएको छ । बैठकमा केन्द्रीय सदस्यहरूले तीन–तीन मिनेटमा धारणा राख्न पाउने व्यवस्था गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex