३० कार्तिक २०८३, आइतबार
Binod Yojesh Ram

पाकिस्तानमा वर्षापछिको बाढीः ६३ को मृत्यु


प्रकाशित: शुक्रवार, २ साउन २०८२, १३ः४३ बजे
- महानगरखबर

काठमाडौं ।  पाकिस्तानको पञ्जाब प्रान्तमा लगातार परेको मूसलधारे वर्षापछि आएको बाढी र विपद्का कारण २४ घण्टामा कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।


पाकिस्तानको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका अनुसार अधिकांश मृतक घर भत्किँदा, डुबेर वा करेन्ट लागेर ज्यान गुमाएका हुन । 


राजधानी इस्लामावादसहित रावलपिण्डी क्षेत्रमा नदीको सतह खतरा तह पार गरेपछि सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ ।

 
चकवालमा ४०० मिमि वर्षा भएपछि उद्धारकार्य तीव्र पारिएको छ । पञ्जाब प्रदेशमा आपतकाल घोषणा गरिएको छ ।


जलवायु परिवर्तनको प्रत्यक्ष असरमा परिरहेको पाकिस्तानमा सन् २०२२ को बाढीले १,७०० जनाको ज्यान लिएको थियो । 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika