काठमाडौं । सरकारले असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत विभिन्न १५ वटा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता तथा सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णयहरुबारे जानकारी दिएका छन ।
निर्णयहरूमा कूटनीतिक सहकार्य, पदाधिकारी नियुक्ति, स्वास्थ्य, पर्यटन, कृषि तथा अन्य विविध क्षेत्र समेटिएको छ।
हेरौं निर्णयहरुः

Categorized in राष्ट्रिय