४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विद्युत चोरी गर्ने २८ जना पक्राउ


प्रकाशित: शुक्रबार, १५ भाद्र २०७५, ०९ः०२ बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले महोत्तरीको विभिन्न स्थानबाट विद्युत चोरी गरेको आरोपमा २८ जनालाई पक्राउ गरेको छ । 


नेपाल प्रहरी र संयुक्त प्रहरीको टोलीले विहिबार बेलुका सदरमुकाम जलेश्वरहित आसपासको क्षेत्रबाट हुकिंग गरी विद्युत चोरी गरिरहेको अवस्थमा पक्राउ गरेको हो । 


नेपाल विद्युत प्राधिकरण जिल्ला शाखाको आग्रहमा उनीहरूलाई पक्राउ गरी कार्वाही अगाडी बढाएको हो । उनीहरुलाई प्राधिकरणमा जरिवाना बुझाएपछि छाडिने बताइएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex