२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

चितवनमा हात्तीको आक्रमणबाट माउतेको मृत्यु


प्रकाशित: विहिबार, १४ भाद्र २०७५, ११ः४४ बजे
- महानगरखबर

काठमाडौं । हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा विहिबार विहान माउत्ते बुहरीलाल सरदरको मृत्यु भएको छ । 


सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय सरदारलाई हात्तीसारमा रहेको मोतीप्रसाद (ख) नाम गरेको हात्तीको आक्रमणमा परि मृत्यु भएको निकुञ्जले जनाएको छ । 


सँगै गएका एर्को एकजना भने बाँच्न सफल भएको छ । उनीहरु हात्तिलाई लिएर  घाँस काट्न गएका थिए । सरदार यही भदौ ५ गते सोही हात्तीको माउतेका रुपमा करारमा नियुक्त भएका थिए । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika