११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

राष्ट्र बैंकले १० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो


प्रकाशित: सोमवार, २ असार २०८२, ११ः५० बजे
- महानगरखबर

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ।

 
द३२ ०००००१ देखि प९४ ९९९९९९ सिरिज नम्बरका नोट चलनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।


नयाँ नोटमा गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ भने नोटको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप र तल्लो भागमा वि।सं। २०८२ अंकित छ।


राष्ट्र बैंकका अनुसार १० रुपैयाँका नयाँ नोटहरू करिब पाँच वर्षभित्रमा चलनचल्तीबाट फिर्ता भएर पुनः बैंकमा आउने गर्छन्।


नया नोटको विवरणः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex