१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

भिजिट भिषा पक्ररणमा छानविन समितिको माग गर्दै रास्वपको ५ बुँदे प्रस्ताव


प्रकाशित: सोमवार, २६ जेठ २०८२, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे प्रस्ताव पठाएको छ ।


निरन्तर संसद अवरुद्ध भएपछि पछिल्लो समय रास्वपासँग भएको छलफलले सहमति जुटाउन नसकेपछि रास्वपाले उक्त प्रस्ताव पेश गरेको हो । 


भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले पटक संसद अवरोध गर्दै आएका छन्।


हेरौं सहमतिको ड्राफ्‌टः

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex