२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

बेपत्ता पत्रकारको खोजी गर्न महासंघद्धारा माग


प्रकाशित: बुधवार, १३ भाद्र २०७५, २०ः२९ बजे
- महानगरखबर

काठमाडौं । चार दिन यतादेखि बेपत्ता भएका पत्रकार तेजबहादुर खड्काको अवस्था पत्ता लगाउन नेपाल पत्रकार महासंघले सरकारसँग माग गरेको छ । 


बाजुरास्थित बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार खड्काको बारे खोजविन गर्न माग गरिएको महासंघका महासविच रमेश विष्टले बताएका छन् । 


महासङ्घले पत्रकार खड्काको खोजीमा सहयोग गर्न मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी, स्थानीय निकाय, प्रदेश सरकार, सुरक्षा निकाय र सञ्चारसम्बद्ध सङ्घसंस्थासँग आग्रह गरेको छ ।

 
पत्रकार खड्का भदौ १० गते बाजुरास्थित बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा पत्रकार खड्का सम्पर्कविहीन भएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika