काठमाडौं । जेठ १५ गते आज नेकपा एमाले काठमाडौंमा गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस मनाएको छ ।
काठमाडौंको विभिन्न स्थानमा सास्ंकृतिक र्याली सहित प्रदर्शनकारीहरु भृकुटीमण्डमा आयोजित कोणसभा परिणत भएको थिाए ।
उक्त कोणसभालाई नेकपा एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।








तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in राष्ट्रिय