८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

गभर्नर विश्वनाथ पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता


प्रकाशित: मंगलवार, १३ जेठ २०८२, १२ः५० बजे
- महानगरखवर

काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।


मंगलबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक र पौडेललाई विपक्षी बनाएर रिट दर्ता गरको हो। 


यसको पेसी बुधबारका लागि तोकिएको छ । 


पौडेलको योग्यतामाथि प्रश्न गर्दै रिट दायर भएको हो ।  यस्तै उनले नोटमा हस्ताक्षर गर्ने भएकाले त्यसलाई समेत रोक्न अन्तरिम आदेश माग गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex