२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

विष्णुपति पुलमा टयांकरको ठक्करबाट युवतीको मृत्यु


प्रकाशित: बुधवार, १३ भाद्र २०७५, १०ः२९ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको महानगरपालिका – १३ स्थिती विष्णुमति पुलमा एक टंयाकरले मोटरसाईकलालाई ठक्कर दिँदा युवतीको मृत्यु भएको छ । 


बा.३४ प ५४२५ नम्बरको बाईकलाई ना.४ख् २९४८ नम्बारको टयांकरले ठक्कर दिँदा बाईकको पछाडी सवार दोलाखा जिल्ला घर भएकी ३२ बर्षिय बबिता थापाको मृत्यु भएको कालीमाटी प्रहरीले जनाएको छ । 


उनको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । सोही दुर्घटनामा मोटरसाइकल चालक देवकुमार रिजाल सामान्य घाइते भएका छन ।


ट्याङ्कर चालक मकवानपुरका ६२ वर्षीय बीरबहादुर विकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । 

––– 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika