१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

चिकित्सकहरूको आन्दोलनले काठमाडौंका अस्पताल प्रभावित 


प्रकाशित: शुक्रवार, १२ बैशाख २०८२, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । चिकित्सकहरूको आन्दोलनका कारण काठमाडौं उपत्यकाका अस्पतालहरु प्रभावित बनेको छ । 


न्यूनतम पारिश्रमकको माग गर्दै चिकित्सकहरूले आन्दोलन गर्दा आकस्मिकबाहेक अरु सेवा बन्द गरेपछि बिरामीहरू समस्यामा परेका छन । 


नेपाल चिकित्सक संघले बिहीबार नै विज्ञप्ति निकालेर आकस्मिक र सघन उपचारजस्ता अत्यावश्यकबाहेक अन्य सेवामा सहभागी नहुन चिकित्सकहरूलाई आग्रह गरेको थियो । 


निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूलाई सरकारीसरह तलबभत्ताको माग गर्दै आन्दोलन भइरहेको छ ।


काठमाडौंको वीर अस्पतालमा आएका बिरामीहरू सेवा बन्द अन्यौलमा परेको देखिएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex