९ बैशाख २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

काठमाडौं महानगरको डोजरमा ढुङ्गामुडा


प्रकाशित: विहिवार, ४ बैशाख २०८२, १२ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजरमा कवाड मजदुरले ढुङ्गा मुडा गरेका छन । 


महानगरका नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलन केन्द्रमा डोजर लगाएपछि कवाडी संकलन केन्द्रका दुई मजदुरहरुले ढुंगामुढा गरेका थिए । 


महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो । 


उनका अनुसार डोजरमा ढुङ्गा मुडा गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको छ ।


फाइल तस्वीरः

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex