७ मङ्सिर २०८३, आइतबार
Binod Yojesh Ram

सुनको मूल्यमा उच्च बृद्धि, बनायो नयाँ रेकर्ड


प्रकाशित: विहिवार, ४ बैशाख २०८२, ११ः०३ बजे
- महानगरखवर

काठमाडौं । आज विहिवार सुनको मुल्यमा उच्च बृद्धि भएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९० हजार ६ सयमा कारोवार भईरहेको छ । 


हिजो सुन प्रतितोला १ लाख ८७ हजार रहेको थियो ।


आज एकैदिन ३ हजार ६ रुपियाँ बढेको महांसघले जनाएको छ ।


 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika