१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

आज एकैदिन २ हजार ७ सयले बढ्यो सुन 


प्रकाशित: बुधवार, ३ बैशाख २०८२, १२ः४० बजे
- महानगरखवर

काठमाडौं । सुनको मूल्यमा आज बुधवार फेरि बृद्धि भएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोवार भईरहेको छ । 


आज एकैदिन सुनको भाउ तोलामा २ हजार ७ सय बढेको हो ।


यस अघि सोमबार प्रतितोला १ लाख ८६ हजारको उच्चतम रेकर्ड थियो ।


चाँदी तोलामा १० रुपैयाँ बढ्दा प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोवार भईरहेको महासंघले जनाएको छ । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex