२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

अब अनलाइनबाटै त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट लिन पाइने


प्रकाशित: मंगलवार, २ बैशाख २०८२, १२ः३५ बजे
- महानगरखवर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दिइने ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाट लिन पाइने भएको छ । 


त्रिविले मंगलबारबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट लिन अनलाइनबाटै फारम भर्न मिल्ने बनाएको छ ।


परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार बिहान ११ बजेबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरू गरेको हो । 


त्रिभुवन विश्वविद्यालयले आफ्नै पद्धति तयार गरी अनलाइन सेवा कार्यान्वयनको अवस्थामा पुगेको जोशीले जानकारी गराउँदै २०८२ वैशाख २ गते प्रातः ११ः०० बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने बतातए । 


अन्य सेवाहरू क्रमशः लागू गर्दै लैजाने योजना अनुसार २०८२ साल जेष्ठ १५ गतेदेखि त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट दिइने सम्पूर्ण सेवाहरू अनलाइनबाट सञ्चालन गरिने पनि जोशीको भनाई छ । 


त्रिवि अनलाइन सेवा सुचनाः 

 

 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika