काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ( मंगलबार ) संसदमा दिउँसो १ बजे संम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भोली देखि सुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहाहायका लागि बंगालको खडाडीहरुको प्रयास (विमेस्टेक)को १९ औं शिखर सम्मेलन तयारको विषयमा सम्बोधन गर्ने भएको जनाएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार विमेस्टक सम्मेलनसँगै संसद्मा सांसदले उठाउनुभएका समसामयिक विषयको पनि जवाफ दिनेछ ।
विमेस्टक सम्मेलन १३ र १४ गते राजधानीमा हुँदैछ ।
Categorized in राष्ट्रिय