२४ आश्विन २०८३, शनिबार
Header

रवि लामिछानेलाई थुनामा पठाइयो


प्रकाशित: सोमवार, २५ चैत्र २०८१, १३ः३० बजे
- महानगरखवर

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाइएको छ ।


रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरका अनुसार प्रहरीले लामिछानेलाई जिल्ला अदालतमा उपस्थित पछि अदालतको पत्र लिएर उनलाई कारागार कार्यालय पठाइएको हो । 


जिल्ला कारागार कार्यालय रूपन्देहीका प्रहरीका अनुसार लामिछानेलाई ४ नम्बरको ब्लकमा राखिएको छ । उनलाई राखिएको कोठमा अरू थुनुवा छैन ।

 

7 April 2025, Monday

asteriskhubs
Home Page Bottom Second


maharjan complex