४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भीमदत्त नगरपालिकाको ४,६ र १८ वडामा आज रातीदेखि भोलीसम्म निषेधाज्ञा 


प्रकाशित: सोमबार, ११ भाद्र २०७५, १३ ः११ बजे
- महानगरखबर

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणले असान्त बनेको भीमदत्त नगरपालिकाका तीन वडामा सोमबार बेलुकाबाट मंगलबार विहानसम्मको लागि निषेधाज्ञा जारी गरको छ । 


जिल्ला प्रशासन कार्यालयले नगरपालिकाका वडा नं( ४, ६ र १८ वडामा बेलुका ६ बजेबाट विहान ५ बजेसम्मको लािग निषेधाज्ञा गरेको हो । 


शैक्षिक संस्था भने आज पनि बन्द रहेका छन् ।  । स्थानीय प्रशासनले गत शुक्रबारदेखि निषेधाज्ञा लगाउँदै आएको छ । 


यस घट्नाले पछिल्लो सयम नयाँ मोड लिएको छ । गृहमन्त्रालयले कञ्चनपुरका एसपीलाई निलम्बन गरेको छ भने डिएसी र जिल्लाका मुद्दा फाँट हेर्ने अधिकारीलाई पनि विभागिय कार्वाही गरी घट्ना अनुसन्धान नयाँ तरिकाबाट सुरु गरेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex