२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

रानीपोखरीमा कविता महोत्सव, वडा अध्यक्ष खड्गीले पनि सुनाए कविता


प्रकाशित: शुक्रवार, ८ चैत्र २०८१, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको रानीपोखरीमा विश्व कविता दिवस– २०२५ वाचन प्रतियोगिता सम्पन्न भएको छ । 


काठमाडौं महानगरपालिका वडा २७ को आयोजना र सिर्जना कलेज आफ फाइन आर्टसको सह–आयोजनामा शुक्रवार रानीपोखरीमा कविता वाचन प्रतियोगिता गरिएको थियो । 


सो अवसरमा वडा अध्यक्ष योगेशकुमार खड्गीले पनि कविता वाचन गरेका थिए । 


प्रतियोगितामा ३६ जना कविहरुले कविता बाचन गरेका थिए । नेपाली, नेपाल भाषा, मैथली, अवधि, तामाङ लगायतका भाषा कविता सुनाइएको थियो । 

 


कविहरुको नामः 

 

तस्वीर सौजन्यः बुद्धशरण शाही, पत्रकार

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika