काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले आगामी चैत २४ गते पर्ने रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
त्यस्तै, नेपाल सरकारको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।
बैठकले नेपाली सेनातर्फ उपरथी पदमा एउटा विशेष बढुवा, एउटा सहायक रथी पदमा बढुवा लगायतका विभिन्न ११ वटा निर्णय सो दिन बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।
हेरौं थप निर्णयहरुः

Categorized in राष्ट्रिय