११ कार्तिक २०८३, मंगलबार
Binod Yojesh Ram

काठमाडौं महानरले कक्षा ८ को परीक्षा केन्द्रहरु तोके (सुचि)


प्रकाशित: आइतवार, ३ चैत्र २०८१, १०ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गत रहेको सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ को परीक्षा केन्द्रहरु तोकेको छ ।

 
चैत्र ७ गते सञ्चालन हुन गईरहको अधारभूत परीक्षा (कक्षा ८) परीक्षाका लागि ५६ वटा केन्द्रहरु रहेका छन । 


महानगरले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम लगायत अवस्था भएका विशेष प्रकृतिका विद्यार्थीहरुलाई आधारभूत तह परीक्षामा विशेष सहुलियतसहित सहभागी गराउने भएको छ । 


शिक्षा नियमावली, २०५९ को नियम ४७ बमोजिम दृष्टिविहिन, बहिरा, सुस्त श्रवण, मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीका लागि निजले बुझ्ने सांकेतिक भाषामा परीक्षा दिने व्यवस्था मिलाइनेछ ।


यस्ता विद्यार्थीले निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले वा सम्बन्धित विद्यालयले बढीमा एक घण्टा तीस मिनेटसम्म थप समय उपलब्ध गराउन सक्नेछन् । 


विकासात्मक अपाङ्गता भएका बालबालिकालाई क्षमता सम्बन्धी सहायता आवश्यकता परेमा वा प्रश्नपत्र तथा परीक्षामा लेख्न समस्या भएमा त्यस्ता बालबालिकाका लागि विद्यालयले व्यक्तिगत सहयोगको व्यवस्था मिलाउन सक्नेछन् । 


परीक्षा केन्द्रहरु थाहा पाउन यहाँ क्लिक गर्नुहोस

 

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika