५ कार्तिक २०८३, बुधबार
Binod Yojesh Ram

मन्त्री हरिप्रभा खड्गीद्धारा डुइं माजु मन्दिरको उद्घाटन (तस्वीरहरु)


प्रकाशित: मंगलवार, २० फागुन २०८१, १२ः२० बजे
- महानगरखवर

काठमाडौं । बागमती प्रदेशका समाजिक विकास मन्त्री हरिप्रभा खड्गीले खुलामञ्चस्थित डुइं माजु मन्दिर र फल्चाको उद्घाटन गरिन ।  


मंगलवार विहान शुभसाईतमा काठमाडौं– २८ वडा अन्तर्गत पर्ने उक्त मन्दिरको पुननिर्माण पछि मन्त्री खड्गीले उदघाटन गरेकी हुन ।

 
सो अवसरमा वडा अध्यक्ष भाइराम खड्गी, सदस्यहरु विरेन महर्जन, अरुण तण्डुकार, स्थानीय संघ, संस्था प्रतिनिनिधि तथा वडा वासीहरुको सहभागीता रहेको थियो ।

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 

4 March 2025, Tuesday

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika