३१ श्रावण २०८३, आइतबार
Header

गोदावरी– ५ का वडा अध्यक्ष सिलवाल ‘प्रधान सेनापती प्रशंसा निशान’ द्वारा सम्मानित


प्रकाशित: शुक्रवार, १६ फागुन २०८१, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा – ५ का अध्यक्ष मिलन सिलवाल “प्रधान सेनापती प्रशंसा निशान “द्वारा सम्मानित भएको छन । 


सिलवाललाई प्रधान सेनापती अशोक राज सिग्देलले नेपाली सेनालाई विभिन्न प्रयोजनका लागि आबश्यक रहेको बन छेत्रलाई नेपाली सेनाको नाममा ल्याउने प्रक्रियामा महत्त्वपुर्ण भुमिका निभाउनु भएकोमा सम्मान गरेको हो । 


सो अवसरमा महारथी सिग्देलले नगरपालिकाका प्रबक्ता समेत रहेका सिलवाल एक समाजसेवी सुख दुःखका सारथी युवा नेता भएको बताउनु भयो । 

 


वडा अध्यक्ष सिल्वालले आफूले सकेको जो कोहीलाई पनि सधै साथ सहयोग गर्ने बताउनु भएको छ । 

 

28 Ferbury 2025, Friday
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex