४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

लालबकैया नदीमा डुंगा पल्टियो, २० जना बेपत्ता


प्रकाशित: शनिबार, ९ भाद्र २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । रौतहटको लालबकैया नदीमा शनिबार साँझ ढुंगा पल्टिँदा २० जना बेपत्ता भएको प्रहरीले जनाएको छ । 


रौतहटको गौर नगरपालिका ४ लालबकैया तिकुलिया घाटस्थित बेपत्ता भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


बन्जराबाट तिकुलिया आउँदै गरेका यात्रुहरु डुंगा पल्टिएपछि हराइरहेका हुन् । रात परेकोले खोजीमा समस्या भएको प्रहरीले जनाएको छ । 


घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex