काठमाडौं । असनको एक घरमा रहेको गोदाममा आगलागी भएको छ ।
विहिवार दिँउसो दिउँसो ३ः १७ बजेको समयमा असनको अन्नपूर्ण मन्दिर पछाडी महाबौद्धबाटोमा रहेको घरमा आगलागी भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उक्त घरमा होम अप्लायन्सहरू राखिएको थियो । आगलागी नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी र सेनाको दमकल पुगेको थियो ।





तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
23 January 2025, Thursday
Categorized in समाज