२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

सामुदायिक सेवा केन्द्र बागबजारको माघ १९ मा साधारणसभा हुने


प्रकाशित: बुधवार, ९ माघ २०८१, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा प्रहरी सेवा केन्द्र बागबजार पुरानोबसपार्कको २२ औं साधारणसभा हुने भएको छ ।


यही माघ १९ गते शनिवारका दिन सहिद शुक्र माध्यमिक विद्यालयमा सभा हुने संस्थाका अध्यक्ष कमरुद्धिन मियाँले जानकारी दिए ।


सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा स्वागत गरिने कार्यक्रम समेत रहेको छ ।

 

22 January 2025, Wednesday            

asteriskhubs
Home Page Bottom Second


maharjan complex