४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

स्थिति सामन्य बनाउन सर्वदलिय बैठक


प्रकाशित: शनिबार, ९ भाद्र २०७५, १०ः४२ बजे
- महानगरखबर

काठमाडौ । निर्मला पन्त हत्याप्रकरण आन्दोलनले चर्को रुप लिँदा हिजो प्रहरीको गोली लागि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा एक बालकको मृत्यु भएछि शुक्रबार राती ८ बजेबाट अनिश्चितकालिन कफ्र्यू लागुगरेको छ । 


कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले स्थिति उग्र बनेपछि स्थानीय प्रशासनको पहलमा आज बिहान सर्वदलीय बैठक आह्वान गरिएको छ । 


स्थिति संयमित बनाउन जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक आयोजना गरिएको जनाएको छ । 


बैठकमा शान्तिपूर्ण वातावरण बनाएर निर्मला पन्त हत्याकाण्ड छानविन गर्ने लगायत अन्य सुरक्षाका विषयमा छलफल भइरहेको सुरक्षा समितिका एक सदस्यले बताएका छन् । बैठकमा राजनीति दल, नागरिक समाज, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि सहभागी छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex