९ भाद्र २०८३, मंगलबार
Header

भूमिसम्बन्धी अध्यादेश पनि जारी


प्रकाशित: बुधवार, २ माघ २०८१, २०ः५० बजे
- महानगरखवर

काठामडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन । 


बुधवार साँझ राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ राष्ट्रपति पौडेलले जारी गरेका हुन । 


गत शुक्रबार मन्त्रिपरिषद बैठकले पाँच वटा अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।


यस अघि सोमवार पुुस २९ गते राष्ट्रपति पौडेलले चार अध्यादेश जारी गरी भूमिसम्बन्धी अध्यादेश अध्ययनकै क्रममा राखेका थिए ।


सम्बन्धीत समाचारःराष्ट्रपति पौडेलले जारी गरे ४ वटा अध्यादेश

 

15 January 2025, Wednesday

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex