१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

जेष्ठ नागरिकलाई विशाल बजारमा बस्नका लागि बेञ्चको व्यवस्था


प्रकाशित: शुक्रवार, २६ पुस २०८१, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । जेष्ठ, अशक्त नागरिकहरुको लागी काठमाडौं महानगरपालिका– २४ वडाले बिशाल बजारमा बेञ्चको व्यवस्था गरेका छन ।


वडाले विहिवार शुक्रपथ नयाँ सडक बिशाल बजारको फुटपाथमा बेञ्च कुर्सीको व्यवस्था गरेको जनाएको छ । 


वडाले यस अघि मखनमा पनि जेष्ठ नागरिकहरुलाई सुविस्थाको लागि बेञ्चको व्यवस्था गरेको छ । 

 


तस्वीरहरुः कामपा– २४ वडा

 

10 January 2025, Friday

asteriskhubs
Home Page Bottom Second


maharjan complex