२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

जनसेवा प्रहरी बृतद्धारा इनारमा खसेको महिलाको उद्दार


प्रकाशित: शुक्रवार, २६ पुस २०८१, ०९ः०० बजे
- महानगरखवर

काडमाडौं । काठमाडौं– २१ लगनस्थित इनारामा खसेको एक महिलाको जनसेवा प्रहरी बृतको टोलीले उद्दार गरेको छ ।


विहिवार साँझ १८ बजेर २८ मिनेटको समयमा २१ लगन स्थित अमिर स्थापितको घर कम्पाउण्डमा रहेको अन्दाजी ३० फिट गहिरो ईनारमा जिल्ला काभ्रे तेमाल गा.पा. ६ घर भई हाल का.जि. जोरपाटि वस्ने वर्ष ४३ कि सन्जु कोईरालाको उद्दार गरिएको हो ।


बृतबाट प्रहरी नायव उपरीक्षक रुकेश तण्डुकारको नेतृत्वमा खटिएको  उद्दार टोलि निज महिलालाई सकुशल उद्दार गरिएको थियो ।

 

10 January 2025, Friday

asteriskhubs
Home Page Bottom Second


maharjan complex