१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस दिने


प्रकाशित: बुधवार, २४ पुस २०८१, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभामा बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 


पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।


साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । 


साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको छ ।

 

8 January 2025, Wednesday

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex