२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

केडब्लुडव्लुएनका खेलाडीलाई विदाई (भिडियो) 


प्रकाशित: मंगलवार, २३ पुस २०८१, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल इन्टरनेशनल कराँते अर्गनाईजेशन क्योकुसिन काईकान क्योकुशिन वल्र्ड वे (केडब्लुडव्लु नेपाल) ले भारतमा हुने खेल प्रतियोगिताको लागि खेलाडीहरुलाई विदाई गरेको छ ।


सोमवार काठमाडौंमा एक फेरवेल कार्यक्रम गरी विदाइ गरेको केडब्लुडव्लुका सल्लाहकार रामकृष्ण खड्गीले जानकारी दिए । 


भिडियोः 

 

 


सन् २०२५ जनवरी ११ र १२ तारिखमा भारतको आसामस्ति गुहाटीमा हुन गईरहेको तेस्रो इन्टरनेशनल ओपन फुल कन्टयाक्ट च्याम्पियनसिपमा सहभागी हुन लगेको रानी पोखरी ब्रान्च चिफ गणेश चौधरीले बताए । 


सो प्रतियोगितामा महिला र पुरुष गरेर ३७ जना सहभागी हुने भएको छ ।


केडब्लुडव्लुुका अध्यक्ष श्यामलाल खड्गीको सभापतित्वमा विदाई कार्यक्रम गरिएको थियो भने विशिष्ट अथितीमा काठमाडौं महानगर– १० वडा सदस्य सतिष तण्डुकारको उपस्थिती रहेको थियो । 

 

 

 

 

 


तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

7 January 2025, Sunday

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex