४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

दम्पतीद्धारा आत्महत्या


प्रकाशित: शुक्रबार, ८ भाद्र २०७५, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । एक दम्पतीले कञ्चनपुरको महाकाली नगरपालिका आत्महत्या गरेको प्रहरीले जनाएको छ । 


महाकाली नगरपालिका वडा नं ८ स्थित आफ्नै निवासमा झुण्डिएर २२ बर्षिय श्रीमान मनोज थापा र २१ बर्षिय श्रीमति दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यलय दोधराचाँदनीले बताएको छ । 


प्रहरीका अनुसार मृतकका भाईले झ्यालबाट उनीहरु झुण्डिएको देखेपछि प्रहरीलाई खवर गरेको थियो । 


आत्महत्याको कारण बारे प्रहरीले अनुसन्धानपछि थाहा हुने जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex