काठमाडौं । काठमडौंमा विहान भूकम्पको ठुलो धक्का गएको छ ।
विहान करिब ६ बजेर ५० मिनेट तिर निकै बेर हल्लाएको थियो ।
मानिसहरु घर बाहिर यतिखेर निस्केका छन ।
Categorized in समाज