१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

काठमाडौं भूकम्पको धक्का महसुस


प्रकाशित: विहिवार, १८ पुस २०८१, १३ः३० बजे
- महानगरखवर

काठमाडौं । विहिवार दिँउसो काठमाडौंमा भूकम्पको  धक्का महसुस भएको छ ।


दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर  ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको हो ।


समाजिक सञ्जालमा मानिसहरुले भूकम्पको धक्का महसुस गरेको उल्लेख गरेका छन । 
 

2 January 2025, Thursday

asteriskhubs
Home Page Bottom Second


maharjan complex