५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

साइबर ब्यूरोले भन्यो– अनलाइन ठगी घट्ना बढयो, सचेत रहनु


प्रकाशित: बुधवार, १७ पुस २०८१, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमार्फत अनलाइन ठगी बढेको बताएको छ ।


बुधवार ब्यूरोले एक विज्ञप्ति जारी गर्दै विभिन्न प्रलोभनमा हुने अनलाइन ठगीबाट जोगिन र सचेत रहन आग्रह गरेको हो ।


ब्यूरोले भनेको छ, ‘फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, ह्वाट्स एप, म्यासेन्जर, भाइबरलगायत प्लेटर्फमबाट अनलाइन जबको आवरणमा लिंकहरू पठाएर ठगी हुने गरेका घटनाहरू बढेका छन् ।’


यसका साथै इसेजा, खल्तीजस्ता वालेट तथा बैंकिङ/वित्तीय संस्थाबाट बोलेको भनेर ओटीपी मागी रकम ट्रान्सफर गर्नेसम्मका घटनाहरू वृद्धि भएको ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए । 


विज्ञप्ती:

 


1 January 2025, wednesday
 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex